सशस्त्रका तीन एसएसपीले पाए तालिम केन्द्रको कमाण्ड

काठमाडौं– सशस्त्र प्रहरी बलमा एसएसपी सरुवाको तयारी अघि बढेको छ । सशस्त्र प्रहरी मुख्यालयले तीन तालिम केन्द्रका प्रमुखसहित एक दर्जन एसएपीहरुको सरुवाको लागी गृहमन्त्रालयमा आइतवार पत्र पठाएको छ । मुख्यालयले एसएपीहरु विदुर खड्कालाई पोखरास्थित हुलदंगा व्यवस्थापन तालिम शिक्षालय ,कुलबहादुर नेम्वाङ्गलाई ककनीस्थित युएन शान्ति तालिम शिक्षालय र इन्द्रराज कार्कीलाई नौवस्तास्थित सशस्त्र प्रहरी जवान तालिम शिक्षालयको प्रमुखको…