काठमाण्डु–नेपाली सेनाका सहायकरथी विनयविक्रम राणा उपरथीमा बढुवा सिफारीस भएका छन्। सैनिक मुख्यालयले राणालाई उपरथीमा बढुवा गर्न सिफारीस गरेको पत्र मंगलवार रक्षामन्त्रालय पुगेको छ । अव बस्ने मन्त्रिपरिषदको वैठकले राणालाई उपरथीमा बढुवा गर्ने निर्णय गर्नेछ । उनलाई सेनाको पश्चिम पृतनाको पृतनापतिमा बढुवासहित सरुवा गर्ने निर्णय समेत भएको छ । राणा सेनामा प्रधानसेनापतिसम्म पुग्न सक्ने सैनिक अधिकारी…