प्रधानसेनापति थापाको दुई वर्षे कार्यकाल कति सफल ?

नारायण न्यौपाने काठमाण्डु – महारथी पूर्णचन्द्र थापाले नेपाली सेनाको ४३ औँ प्रधानसेनापतिको कार्यभार सम्हालेको आज ठीक दुई वर्ष पूरा भएको छ । सङ्गठनको नेतृत्व लिएसँगै उनले ‘आफैँबाट आजैदेखि परिवर्तनको शुरुआत गरौँ’ भनी राष्ट्रिय सुरक्षा सुदृढीकरणसहित सात लक्ष्य समेटिएको कमाण्ड निर्देशन जारी गरेका थिए । उक्त लक्ष्यसहित १५१ कार्य गर्न मूल र सहायक नीति बनाएर काम…