काठमाण्डु – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीचप्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश-२०७७ सार्वजनिक गरेका छन् । साथै उनले नेपाल प्रहरी कार्ययोजना-२०७७ को इम्लिमेन्टेसन ट्र्याकिङ सफ्टवेयरसमेत सोही अवसरमा शुभारम्भ गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीलेनिर्माण भएका कार्यादेश र निर्देशिकाहरुले संगठनलाई सही मार्गमा लैजान दूरगामी रुपमा सकारात्मक…