दार्चुलाको होटलमा मृत भेटिए सई रावल

दार्चुला – नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) ध्रुव रावल होलटमा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको महाकाली नगरपालिका–४ बंगाबगडको होटलमा सई रावल आज बिहान मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । ४० वर्षीय सई रावलको स्थायी घर कैलालीको टीकापुरमा रहेको जोशीले जानकारी दिए । इलाका प्रहरी कार्यालय, हुतीको लागि…