उपत्यकामा ट्राफिक नियम पालना सम्बन्धि ट्राफिक प्रतिबद्धता टोकन राख्न शुरू

काठमाण्डु – महानगरिय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियमसम्बन्धी मुख्य मुख्य व्यवहारिक र जीवनउपयोगी वुदाँहरू राखेर तयार गरिएको ट्राफिक प्रतिबद्धता टोकन काठमाण्डु उपत्यकाको सरकारी तथा गैरसरकारी कार्यालयहरूमा राख्न शुरू गरेको छ । महाशाखाले उपत्यकाको मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताल, संघसंस्था, वित्तिय संस्था, स्थानिय तहका कार्यालयहरुमा आउने सेवाग्राही तथा कर्मचारीहरूलाई लक्षित गर्दै ट्राफिक नियम तथा सडक सुरक्षा…