‘अमृत बेचेर जहर खाने गाउँ’ मा प्रहरी चौकी बनेपछि…

विमलबहादुर विष्ट डोटी – मदिरा सेवनका कारण दैनिक घर झगडा र किचलोले आजित दिपायल सिलगढी नगरपालिका–९ कलेनाका महिलाहरुले अहिले शान्तिको श्वास फेर्न थालेका छन् । पहिला पहिला गाउँमा मदिराका कारण अशान्ति नभएको सायद कुनै दिन हुँदैनथ्यो । महिलाहरु दिनभरी घरदेखि मेलापातको काम गर्ने तर पुरुषाहरु जुवा खेल्ने र राति मादक पदार्थ सेवन गरी घरमा झगडा…