ट्राफिक नियन्त्रण तालिम संचालन

काठमाण्डु – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १३७औं समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ । उक्त तालिम सोही महाशाखामा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले उद्घाटन गरे । उक्त अवसरमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शेर बहादुर चन्दले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै कूल ४५…