भारतीय सेनाअध्यक्षको नेपाल भ्रमणमा ठुलो मात्रामा सैनिक सामाग्री हस्तान्तरण गर्ने तयारी

काठमाण्डु – भारतीय सेनाका स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल भ्रमणमा आउने तय भएको छ । त्यसको पुष्टि दुवै देशका सेनाले आधिकारीक रुपमा गरिसकेका छन् । भारतीय गूप्तचर संस्था रअका प्रमुख सामन्त गोयलको गोप्य रुपमा भएको नेपाल भ्रमणपछि नरभाने काठमाण्डु भ्रमणमा आउंदैछन् । यद्यपी सेनाअध्यक्ष नरभानेको भ्रमण गाेयलको नेपाल भ्रमणअघि नै…