नेपाली सेनाको ‘दोस्रो सैनिक आचार संहिता २०७७’ सम्पन्न

काठमाण्डु – नेपाली सेनाको ‘दोस्रो सैनिक आचार संहिता २०७७’ सम्पन्न भएको छ । श्रावण १ गतेदेखि संचालन भएको ‘दोस्रो सैनिक आचार संहिता २०७७’ सप्ताह आज बलाधिकृत रथी प्रशुराम शर्माले त्रिभुवन आर्मी अफिसर्स क्लबको सभाहलमा एक विशेष कार्यक्रमकाबीच समापन गरेका हुन् । सप्ताहको समापन गर्दै बलाधिकृत रथी शर्माले संविधान प्रदत्त जिम्मेवारीलाई निसङ्कोच बहन गर्नको लागि कटिवद्ध…