काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी प्रभुराम शर्मालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आज एक कार्यक्रमकाबीच प्रधानसेनापति थापाले उपरथी शर्मालाई दज्र्यानी चिन्ह प्रदान गरेका छन । मन्त्रिपरिषद्को बैशाख १४ गतेको बैठकले शर्मालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । त्यस्तै उपरथीमा पदोन्नती भएका सहायक रथी आनन्द कुमार अधिकारी र बैशाख १९ गते…