अग्रपङ्तिमा खटिएका प्रहरीका लागि पिपिईको व्यवस्था गरिन्छ : आइजीपी ज्ञवाली

काठमाडौं - प्रहरी महानिरीक्षक (आइजीपी)ठाकुर प्रसाद ज्ञवालीले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरबाट भिडियो कन्फ्रेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई नेपाल सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन, शान्ति सुरक्षाको वर्तमान अवस्था एवं समसामयिक विषयमा बुधबार निर्देशन दिए । साथै उनले सबै प्रदेशका प्रमुखहरुसँग उक्त विषय तथा आन्तरिक काम कारवाहीका सम्बन्धमा अन्तरक्रिया समेत गरे । सो अवसरमा प्रहरी…