रोल्पाको तिलामा बम विस्फोट हुंदा चार जना बालबालिकाको मृत्यु

काठमाडौं –रोल्पाको तिलामा बम विस्फोट हुंदा चार जनाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउंपालिका ७ मा बेवारिसे बम पड्किदा चार बालबालिकाको मृत्यु भएको छ । प्रदेश प्रहरी प्रमुख डिआईजी रविन्द्र धानुकले बाख्रा चराएर फर्कने क्रममा चार जनाको मत्यु भएको र घटनास्थलमा डीएसपीको नेतृत्वमा टोली पठाएको जानकारी दिए । धानुकले भने ‘टु इन्च मोटारमा लाग्ने…