काठमाडौं – प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुरमा डीएसपी कुलदिप चन्दलाई पठाइएको छ । कोहलपुलमा विवादित बनेका डीएसपी हेमराज शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएपछि उनको स्थानमा चन्दलाई पठाइएको हो । डीएसपी शाही तरुण दलका नेतालाई टेलिफोन धम्की र केही दिनअघि स्कुले विद्यार्थीमाथि दमन गरेर विवादित बनेका थिए । उनीमाथि आन्तरिक छानबिन सुरू भएको…