उपरथीमा बढुवा भएका कार्कीलाई प्रधानसेनापतिबाट दज्र्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाली सेनाको उपरथीमा बढुवा भएका सुरेश कुमार कार्कीलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यानी चिन्ह प्रदान गरेका छन् । नेपाली सैनिक वार कलेज नगरकोटका प्रमुख रहेका सहायक रथी कार्कीलाई गत फाल्गुन १८ गते बसेको मन्त्रीपरिषद्को बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।कार्कीलाई शुक्रवार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति थापाले उपरथी दर्जाको दज्र्यानी चिन्ह…