काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगीअड्डामा सुपथ मूल्य पसल उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डाको हाताभित्र नव निर्मित पसलको उद्घाटन गरेका हुन् । सैनिक कल्याणकारी योजना अन्तर्गत स्थापना भएको बसुन्धारा क्यान्टिनलाई सुपथ मूल्य पसलका रुपमा संचालनमा ल्याइएको सेनाले जनाएको छ। बसुन्धारा क्याण्टिनलाई प्रधानसेनापतिको मार्ग निर्देशन-२०७५ अनुसार सैनिक कल्याणकारी…