सीपी मैनालीसहित घाइते सबैलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं – बिहीबार दिउँसो झापाबाट काठमाडौं आउने क्रममा बर्दिवास नगरपालिका–३ चिसापानीमा कार दुर्घटनामा परेका नेकपा (माले)का महासचिव सीपी मैनालीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । मैनाली चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख ७६६८ नम्बरको पिकअप भ्यानसँग ठोक्किँदा मैनाली चढेको कार दुर्घटना भएको हो । दुर्घटनामा मैनालीसहित कारमा सवार घाइते…