नेपाल प्रहरीमा कोरोना भाइरसको त्रासः हात नमिलाउने, नमस्ते गर्ने !

काठमाडौं – नेपाल प्रहरीले विश्वभरी महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाएको छ । सुरक्षा संगठन समूहमा रहने भएकाले सम्भावित खरताबारे समयमै सतर्कता अपनाइएको हो । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले प्रहरी अस्पताल र प्रहरी प्रधान कार्यालयमार्फत स्वास्थ्य आन्तरिक रुपमा स्वास्थ्य सचेतना सुरु गरिएको बताए । उनले भने, ‘विमानस्थल, ट्राफिक चेकिङ…