रुद्रध्वज गणमा होली खेलियो

डोटी – डोटीको जिल्ला सिदरमुकाम सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणले सामूकिह रुपमा होली खेलेको छ । गणका गणपति रत्नकेशर खड्काले गणका सैनिकलाई होलीको रङ लगाएका थिए । रुद्ध्रध्वज गणका सैनिक जवानहरुले सामूहिक रुपमा होली खेलेका थिए ।