एसएसपीसहित ३४ प्रहरी अधिकृत एकैदिन अवकाश हुंदै

काठमाडौं - नेपाल प्रहरीमा दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहित ३४ सिनियर अधिकृतले एकैदिन शुक्रबार देखी अवकाश पाउने भएका छन् । जनपद समुहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु बिभुतिराज पाण्डे र भोजजंग शाहसहित ३४ जना सिनियर अधिकृतले भोलि शुक्रबारदेखी अवकाश पाउने भएका हुन् । अवकाश पाउनेहरुमा प्रहरी उपरीक्षक (एसपी) हरु राजकुमार लम्साल, अच्युतप्रसाद पुडासैनी, बिद्यानन्द…