छोराछोरी सरह बिरुवा हुर्काउँदै नेपाली सेना

रमेश लम्साल काठमाडौं – ‘छोराछोरी हुर्काउनभन्दा यसलाई धेरै मेहनत लागेको छ । यो त अझै सानो छ, ठूलो बनाउन त अझै धेरै समय लाग्छ’, नेपाली सेनाका हवल्दार यमबहादुर गिरी भन्छन् । नेपाली सेनाको मकवानपुरस्थित राजदमार बेसक्याम्पमा गिरीलगायतको समूह हरेक बिहान तिनै साना बिरुवा हुर्काउन जुट्छ । ‘देशको सेवामा जुट्दा घर परिवार हेर्न पाइएन भन्ने कुनै…