सेनाको पृतनापति समन्वयात्मक बैठकमा भ्रष्टाचार नियन्त्रण र नक्कली प्रमाणपत्रको छानविनबारे चर्चा 

काठमाडौं – नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक २०७६’ सैनिक मुख्यालयमा सुरु भएको छ । प्रत्येक वर्ष शिवरात्रीभन्दा अघि सुरु हुने उक्त बैठकको रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितीमा आईतबार शुभारम्भ भएको हो । दुई दिनेसम्म सैनिक मुख्यालयमा चल्ने ‘पृतनापति समन्वयात्मक बैठकमा रक्षामन्त्री पोखरेलका साथै प्रधानसेनापति, रक्षा सचिव, रथीबृन्द तथा पृतनापतिहरुको सहभागिता रहेको छ । सम्मेलनमा आठ वटै…