काठमाडौं - नेपाली सेनाको जिम्मेवारीभित्र रहेको कामलाई थप प्रभावकारी बनाउन भन्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक ऐन २०६३ लाई संशोधन गर्ने प्रस्ताव संसदमा दर्ता गराएका छन् । मंगलबारको संसद बैठकमा सैनिक ऐनको पहिलो संशोधन विधेयक दर्ता भएको छ । किन गरिँदैछ सैनिक ऐन संशोधन ? संसदमा दर्ता भएको संशोधन विधेयकमा के छ ? यस…