काठमाडौं – गृहसचिव महेश्वर न्यौपानेले सशस्त्र प्रहरी बल नेपालको भूमिका मुलुकको शान्ति सुरक्षा अमनचयन कायम राख्ने कार्यमा सधैं महत्वपूर्ण रहने बताएका छन् । शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत निरीक्षण गर्दै उनले विभिन्न आरोह अवरोहहरु पार गर्दै सशस्त्र प्रहरी बल नेपाल अहिलेकोस्थानमा आउन सफल भएको चर्चा गरेका थिए । गृहसचिव न्यौपानेले कर्तव्य पालनको…