जुम्ला – जुम्लामा एक व्यक्तिको घरमा लागेको आगो नेपाली सेनासहितको टोलीले नियन्त्रणमा लिएको छ । गत ८ गते बिद्युत सर्ट भएर चन्दननाथ न.पा.२ स्थित कालीखोलीमा रहेको बिष्णु बहादुर भण्डारीको ३ तले घरमा आगो लागेको थियो । आगो २४ बाहिनी अड्डाबाट र नन्दाबक्स गणबाट खट्टिएको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चन्दननाथ नगरपालिका र जुम्ला एयरपोर्टको दमकल,…