रुपन्देही – लागुऔषधको दुव्र्यसनी नियन्त्रण गर्न बुटवल उपमहानगरपालिकामा निःशुल्क कानूनी तथा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ । बुटवल उपमहानगरपालिका–५ कार्यालय नजिकै सञ्चालनमा ल्याइएको परामर्श केन्द्रको आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले संयुक्तरूपमा उद्घाटन गरे । प्रहरी महानिरीक्षक खनालले लागुऔषधले परिवार र समाजलाई नै अक्रान्त बनाउने भएकाले लागुऔषधमुक्त बनाउन जरुरी…