नयाँदिल्ली – जनरल मनोज मुकुन्द नरभाने भारतको २८ औं सेना प्रमुख बनेका छन् । भारत स्वतन्त्र भएपछिका उनी मंगलबार २८ औं सेना प्रमुख बनेका हुन् । निवर्तमान सेना प्रमुख विपिन राउतले तीन वर्षे सेवा अवधिबाट सन् २०१९ को डिसेम्बर ३१ मा अवकाश पाएपछि मनोज मुकुन्द सेना प्रमुख बनेका हुन् । सन् २०१९ को सेप्टेम्बरमा भारतीय…