नेपाल प्रहरी नगरिकको सुरक्षाको लागि अहोरात्र खटिएको छ :आइजिपी खनाल

काठमाडौं - प्रहरी महानिरीक्षक आइजीपी सर्वेन्द्र खनालले लैनचौर र महाराजगञ्ज प्रहरी वृत्तको अत्याधुनिक भवन उद्घाटन गरेका छन् । मंगलबार बिहान आयोजित औपचारिक कार्यक्रमका बीच खनालले प्रहरी कार्यालयको उद्घाटन गरेका हुन् । प्रहरी प्रधान कार्यालयबाहेक अन्य प्रहरी भवनमध्ये ‘लिफ्ट’सहितको सुविधा भएको पहिलो भवन महाराजगञ्ज वृत्तको भएको प्रहरी अधिकृतहरु बताउँछन् । भवनमा महिला, पुरुष, भीआईपी-भीभीआईपी र बालबालिकालाई…