दशैंका लागि ३ दिनसम्म नेपाल प्रहरीले नि:शुल्क बस सेवा संचालन गर्ने (रुटसहित)

काठमाडौं - नेपाल प्रहरीले पनि दशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । नेपाल प्रहरीले हिन्दुहरुको महान चाड विजया दशमी २०७६ को अवसरमा नागरिक सहजताको लागि असोज १९, २० र २१ गते गरी ३ दिनका लागि नेपाल प्रहरीले काठमाडौं उपत्यकाभित्र विभिन्न २ रुटमा नि:शुल्क बस सेवा संचालन गर्ने भएको हो । नि:शुल्क…