काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिबार हुन लागेको राजकीय भ्रमणमा राष्ट्रपति सी चिनफिङको सुरक्षार्थ तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीहरुले बिहीवार (आज) दिउँसो ३ बजे फूल रिहर्सल गर्ने भएका छन् । राष्ट्रपति सी चिन फिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह (१२ अक्टोबर) काठमाडौं उत्रने भएका हुन् । स्रोतका अनुसार सेना,…