वेपत्ता भएका सशस्त्रका हवल्दार धामीको खोजीलाई तीब्र पार्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी

धनगढी । कैलालीको अत्तरीयाबाट भदौ २३ गते वेपत्ता भएका दार्चुलाका सशस्त्र प्रहरी बलका सहायक हवल्दार रमेश सिंह धामीको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी तिब्र पारेको छ । अत्तरीयाबाट हराएका दार्चुलाको मालिकार्जुन गाउँपालिका—३ खालीडाडाका धामी सशस्त्र प्रहरी बल गण नम्बर २६ नवलपरासीमा कार्यरत धामी बुवाको उपचारका लागि १० दिनको बिदामा नवलपरासीबाट धनगढी आउनेक्रममा भदौ २३…