सेनापति थापाको १ वर्ष : विकृति फैलाउनेको भागाभाग, आर्थिक अनुशासनमा जोड (भाग–२)

काठमाडौं -  नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको पहिलो वर्ष सेनामा सुधारका लागि थुप्रै प्रयास गरे । विकृति हटाउन र समस्या निराकरण गर्न नीति, निर्देशिका र निर्देशन दिए । सेनापति थापाले सेनाभित्र सुधारका लागि निरोधात्मक प्रयासले मात्रै पुगेन, उपचारात्मक विधि समेत अपनाउनु प¥यो । विकृतिमा संलग्न सैनिक अधिकार र सदस्यलाई कारवाही समेत गर्नुप¥यो ।…