काठमाडौं - नेपाली सेनाले बनाइरहेको निजगढ–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको भनिएको अनियमितताको छाननिबन अन्तिम चरणमा पुगेको छ ।विकास निर्माण महानिर्देशनालयका तत्कालीन प्रमुख तथा पूर्व प्राविधिक उपरथी योगेन्द्र खाँण संलग्न अनियमितताको छानबिन अन्तिम चरणमा पुगेको सैनिक स्रोतले जनाएको छ । छानबिनमा गम्भीर अनियमितता देखिएकाले खाँणलाई छिट्टै सैनिक हिरासतमा राख्ने तयारी भइरहेको छ । खाँण छानबिन…