प्रधानसेनापति थापाको कदमले सुरक्षाकर्मीमा खुशीयाली, एकपछि अर्काे सुधार

काठमाडौं । नेपाली सेनाको नेतृत्व सम्हालेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले आन्तरिक सुधारका लागि थुप्रै काम गरिरहेका छन् । संगठनभित्रको अनुशासनहीनता, अराजकता, मनपरी र अनियमितता लगायतका विकृतिविरुद्ध आचारसंहिता निर्माण गरेर ‘चेन अफ कमाण्ड’ स्थापित गरेको सेनापति थापाले पछिल्लो समय सैनिक कर्मचारी र अधिकारीलाई उत्प्रेरणा मिल्ने खालका काम गरिरहेका छन् । सैनिक कर्मचारीको उत्प्रेरणा बढाउन सेनापति थापाले शान्ति…