नेपाल प्रहरीका ४ सय ३७ इन्सपेक्टरको सरुवा, को कहाँ पुगे ? (नामसहित)

काठमाडौं – नेपाल प्रहरीका ४ सय ३७ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा भएको छ । प्रहरी महानिरक्षकको ०७६र०४र०८ को बैठकको निर्णयले उनीहरूको २०७६ साल साउन महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने पाउनेगरी सरुवा गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।