काठमाडौं – नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास काठमाडौंमा चलिरहेको छ । बुधबारबाट काठमाडौंमा सुरु भएको सगरमाथा फ्रेन्डसिप संयुक्त तालिम २०१९ भनिएको छ। यो अभ्यास भदौ २४ सम्म चल्नेछ। दुवै मुलुकका महासेनानीको नेतृत्वमा २२-२२ जना सहभागी भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले काठमाडौंपाटीलाई बताए । ‘नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच नियमित सैन्य…