गृहसचिव राई र सशस्त्र प्रहरी महानिरीक्षक खनालबीच कार्यसम्पादन सम्झौता

काठमाडौं – गृहसचिव प्रेमकुमार राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनाल बीच सोमबार कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितीमा गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा उक्त कार्यसम्पादन सम्झौता भएको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्यसअवसरमा विगतमा गृहमन्त्रालयबाट सुरु भएको कार्यसम्पादन सम्झौता गर्ने कार्य हाल अन्य मन्त्रालयले समेत गरेको बताए । उनले…