काठमाडौं– सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले संगठनका राष्ट्रसेवक कर्मचारीहरु द्वन्दग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिँदा राष्ट्र र संगठनको प्रतिष्ठा उच्च हुने गरी उत्कृष्ट कार्य सम्पादन गर्नेतर्फ कृयाशिल रहन निर्देशन दिएका छन् । संयुक्त राष्ट्रसंघको अनुरोधमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफपीयूको रुपमा कार्य गर्न खटिई जान लागेको टोलीलाई विदाई गर्दै एआईजी केसीले उक्त…