काठमाडौं – प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुनेगरी प्रहरी समायोजन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले पारित गरेको विधेयकले यस्तो व्यवस्था गरेको हो । विधेयक पारित भएसँगै अब प्रदेशमा समायोजन भएर जाने प्रहरीको पनि दुई तह ग्रेड वृद्धि हुने भएको छ । ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्दै गृहमन्त्री रामबहादुर…