काठमाडौं– नेपाली सेनामा पृतनापतिहरुको सरुवा भएको छ । सैनिक स्रोतकाअनुसार सेनाका पृतनापतिसहित बिभागीय प्रमुखहरुको हेरफेर भएको हो । सरुवा हुनेमा उपरथीहरु अनन्त कार्की,सुवर्ण शाह र ताराध्वज पाण्डे रहेका छन् । उपरथी कार्कीले पुर्वी पृतना, पाण्डेले मध्य पृतना र शाहको कार्यरथी विभागमा सरुवा भएको छ । उपत्यका पृतनापति रहेका उपरथी निरन्जन श्रेष्ठलाई निरीक्षणाधिकृतको समेत जिम्मेवारी…