बलात्कारी चोख्याउने एसपी माझी र डिएसपी भारतीसहित पाँच प्रहरीमाथि यस्तो कारबाही

काठमाडौं–बलात्कारीलाई जोगाउने प्रहरी अधिकारीमा परेका छन्। ७ माघ २०७४ मा काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक किशोरीमाथि भएको सामुहिक बलात्कार र १६ पुस २०७४ मा इटहरीको रोयल रिसोर्टमा बालिका बलात्कारको घटनाका आरोपीलाई जोगाउने गरी मिलमतोमा टुंग्याउने प्रहरी अधिकारीको ग्रेड घटुवा र सुरु स्केलमा घटुवा भएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार इटहरीको रोयल रिसोर्टमा बालिकामाथि भएको बलात्कार…