काठमाडौं - काठमाडौंमा गुन्डागर्दीविरुद्ध नेपाल प्रहरीले आक्रामक अभियान सुरु गरेको छ । गुन्डा नाइकेदेखि टोले गुन्डासम्मलाई प्रहरीले कारबाही अघि बढाएको छ । प्रहरीले बुधबार ४ जना टोले गुन्डालाई पक्राउ गरेको छ । गोंगबु, नयाँ बसपार्क, बालाजु लगायत क्षेत्रमा गुन्डागर्दीमा संलग्न सुरेश डंगोल, राज कुमार ढुंगाना, राम कुमार घर्ती र भिम बहादुर थापालाई प्रहरीले पक्राउ गरेको…