काठमाडौं - नेपाल प्रहरीले दुई जना इन्सपेक्टरको सरुवा गरेको छ । काठमाडौंको कोटेश्वर र कांडाघारी प्रहरी प्रभागका असई र जवानलाई घुस लिएको अभियोगमा अख्तियारले पक्राउ गरेपछि त्यसहाका ईन्चार्जलाई हटाइएको हो । प्रहरी मुख्यालयले कोटेश्वरका प्रमुख इन्स्पेक्टर राजु लामालाई महानगरीय प्रहरी पहरा गण सामाखुशीमा तानेको छ । लामाको ठाउमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत इन्स्पेक्टर…