अपरेशन प्रमुख लिएर प्रधानसेनापति थापा भारत भ्रमणमा जांदै 

काठमाडौं - प्रधानसेनापति पुर्णचन्द्र थापा भारत भ्रमणमा जाने भएका छन् । विम्स्टेक राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यासको उद्घाटन समारोहमा सहभागी हुन थापा भारत जाने भएका हुन् । सेनापति थापा यही भदौ २९ मा भारत जाने टुंगो लागेको हो । थापाको नेतृत्वमा ५ सदस्यिय प्रतिनिधि मण्डल भारतको पुने जाने भएको हो । भ्रमण दलमा नेपाली सेनाका…