काठमाडौं– कञ्चनपुरकाे महेन्द्रनगरमा प्रहरीकाे गाेलीबाट बालक सन्नी खुनाको मृत्यु भएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एक्सन लिएका छन्। गोली चलेको खबर पाए लगतै नेकपाका नेता एवं सांसद लेखराज भट्ट, सासदह दीपकप्रकाश भट्ट, नरबहादुर धामी खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए। उनीहरुले कञ्चनपुर घटनालाई सरकारले गम्भीर रुपमा लिनु पर्ने बताएका थिए ।…