काठमाडौं– नेपाली सेनाको सहायकरथी र महासेनानीमा बढुवा भएकाहरुको पदस्थापन भएको छ। सैनिक मुख्यालयका अनुसार महासेनानीबाट सहायकरथीमा बढुवा भएका १० जना, प्राविधिक महासेनानीबाट प्राविधिक सहायकरथीमा बढुवा भएका २ जना र प्राविधिक प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका एक जनाको पदस्थापना भएको हो। सहायकरथीमा बढुवा भएका हिमांशु खड्का नम्बर १८ बाहिनी अड्डाका बाहिनीपति बनेका छन्। उनी यसअघि महासेनानी…