काठमाडौं– नेपाली सेनाका अधिकृत तहका सैनिक तथा लेखातर्फ कार्यरत १६ जनाको काज सरुवा भएको छ। सैनिक हेडक्वार्टरले एक जना महासेनानी, तीन जना प्रमुख सेनानी, पाँच जना सेनानी र दुई जना सहसेनानी तथा लेखा तर्फका तीन जना प्रमुख सेनानी र दुई जना सहायक सेनानीको काज सरुवा गरेको हो। काज सोमबारदेखि लागू हुनेछ। नम्बर १ बाहिनी अड्डाका…