काठमाडौं - नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका रघु भण्डारी र नरेशचन्द्र भट्टलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आइतबार जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापति थापाले दर्ज्यानी चिह्न प्रदान गरेका हुन दर्ज्यानी चिह्न प्रदान गर्दै प्रधानसेतापति थापाले दुवै उपरथीको कार्यकाल सफलताको कामना समेत गरे । यसैबीच, उपरथीमा बढुवा भएका भण्डारीलाई…