काठमाडौं– गृहमन्त्रालयाले नेपाल प्रहरीका २७ जना एसएसपीको सरुवा गरेको छ।प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले बुधबार एसएसपी र डिआइजीहरुको सरुवा गरेको हो। यस्तो छ सूची –काठमाडौं प्रहरी परिसरमा बसन्त लामा –प्रहरी कन्सुलरका रुपमा नयाँदिल्लीस्थित नेपाली दुतावासमा विश्वराज पोखरेल –ललितपुर प्रहरी प्रमुखमा रवीन्द्र धानुक –कल्याण शाखामा गणेश ऐर –अख्तियार दुरुपयोग अनुुन्धान आयोगमा अरुण बिसी –मानव बेचबिखन अनुसन्धान…