प्रधानसेनापति खुला म्याराथन ४२.१९५ किलोमिटरमा सेनाका हुद्दा खड्का प्रथम

काठमाण्डु – महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रधानसेनापति खुल्ला म्याराथन–२०८१ को दशौं संस्करण शनिबार सम्पन्न भएको छ । कार्यक्रममा ४२.१९५ किलोमिटर म्याराथन (खुला पुरुष), २१ किलोमिटर हाफ म्याराथन (खुला महिला/पुरुष), १० किलोमिटर दौड (छात्र तथा छात्रा), १० किलोमिटर दौड (सैनिक अधिकृत र सैनिक सहचारी), ५ किलोमिटर दौड (छात्र तथा छात्रा) र…